आफ्नो कर्म लेख्ने कुरा नगर जब उनले कलमकै अर्थ बुझिनन्
आफ्नो भविश्य रचना गर्ने अठोट नराख जब उनले
आफ्नै परिवारको कारागार छुटउन सकिनन्
जन्मिदा छानिन उनले आफ्ना परिवार....
साचिकै भाग्यको राशमै डौडिदो रहेछ जीवन
भाग्य नभए छैन कुनै सुख रे कराउछ उनको मन,
बुवाको हातको असहज डाम उनको आमाको सम्पुर्ण शरिरमा
ती एक एक पुकारमा रहेका वेदना
"अशक्त त हु", उनको चित्तले कती गर्न चाहयो सहयता
तर बिलउनु पर्यो ति सारा पछुतो , छुट्ने उपाय थिएन अरु केहिको
मन मा रहेका ति चोटहरु, एक एक गुन्जिएका स्वरमा बिझाउथिए
धेरै पनि हैन बस्, चाहान्थिन आमाकै निरापत्ति र आफ्नो पत्ती
छैन पएकी उनले ति प्राकाम्य पाखुरा र हौसलाको साथ
पिटेका सारा प्रकृया रोक्न, झरेका आसु सारा पखाल्न,
त्यही पछुतो र दु:खको माझ्, बसायिन उनले आफ्नो घर
उत्तरमा नाइ बोल वा हस्, यही भाग्यमा परिन भर्,
शरिर त दुर्बल नै रहयो, मस्तिस्क भने अझै अशक्त बन्यो
दिनको उर्जाका साथ नै उनका तन र मन बाढियो
उनका नशाका रबाफहरु बिलाउदै गयो
उनको अवस्था भने अस्पताल मै लागि उपचार गरउनु पर्यो ।
Comments