top of page
Writer's pictureAvipsha Ban

स्नेह र मस्तिस्कको नाश



हर्षले पूर्ण, सुखले पर्याप्त

"नजा छोरी, केटो ठिक छैन" 

छोडिदिए यि सारा उल्लास्

जोवन फालिदिए, भरपरी उनकै सास 

उनकै निम्ती मौनतामा भए अलविदा 

देख्न पाइन मैले मेरा असल पर्मेश्वर्, 

"त्यो अलक्षिनसँग जाने भए, हामीलाई कहिल्यै आफ्नो अनुहार नदेखा" 

प्रेम त हो, यस्तो अनुभुती कहाँ होला र ? 

भने र मेरा पाइला आफ्नै जन्मस्थानबाट टढिए

हातमा हात मेरो मायाको साथ, 

मेरो कलिलो जीवनको एक मात्रै बात्

मेरो अन्धकारको एक मात्रै दिपक


सेलाउदै गएछ त्यही एक रौनकको हात

आउँदै गरेको तमसको सपनाले विपत्तिको भापहरू फैलाउथियो 

पवित्रताको भण्डार मेरो मस्तिस्क, 

चाहेन केहि आगामी बुझ्न 

त्यही ज्योतिमा छरे  जुम्ल्याहा राम र लक्ष्मण

उन्कै हातमा भएको मैनबत्तिको ठेगो 

हामी तीनलाई प्रकाशको समाप्तिमा राखि, छाडिदिए आफ्ना कर्म

न त अभिभावकको साहयता, न त मेरो प्रेम सहभागिता

मेरो मस्तिस्क भने साचिकै टुटेको पत्तै लागेन,

मेरो हृदय सल्केको, नशा छरिएको थाह भएन

मेरो मनसिक र भौतिक अवस्था साचिको दिन थिएन

मलाई अफु कता बसेको, मागेको केहि पत्तो रहेन

छोराको अवस्था हेर्ने चेतना बाकी थिएन

हरएछु मैले आफ्नै नशाको नियन्त्रण, 

मलाई याद पनि छैन कत्ती पल


कुनै आश्रयको पत्तो थिएन्, छोराको पेट पल्ने धन थिएन

लापत्ता त रहेछु, खुट्टा नढोगी खान पाइएन

मेलाको बिच्, बिदेशिको हात, हामी तीन

एक मुठिले भएनी काटाउठेउ हामिले दिन 

समाझ्सेवा साथको उपचार,

 म अहिले छोरालाई स्कुल पठाउछु 

दिनको भरिपुर्ण खान्छु ।



29 views0 comments

Recent Posts

See All

Deluded odd

Коментарі


Untitled

Read and Change

bottom of page